काठमाडौ । नेपाल नर्सिङ परिषद्ले पीसीएल नर्सिङ र बीएस्सी नर्सिङ नर्सको नाम दर्ता परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
शनिबार प्रकाशित नतिजा नर्सिङ परिषद्को वेबसाइटमार्फत हेर्न सकिन्छ ।
परीक्षामा अनुत्तीर्ण परीक्षार्थीहरुले आगामी परीक्षामा भाग लिन पाउनेछन् भने सफल उम्मेदवारले तोकिएको शुल्क तिरेर प्रमाणपत्रका लागि आवेदन दिन सक्ने आइतबार जारी सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ फागुन २०८१, ०८ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नर्सको नयाँ गन्तव्य खाडी मुलुक
नेपालमा ८ सय ४९ विदेशी नर्स कार्यरत
नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ : प्रधानमन्त्री प्रचण्ड
बागमती प्रदेशमा ४ सय ५७ नर्सका लागि जागिर खुल्यो