चितवन । चितवनमा आइतबार बिहान बस दुर्घटनामा परेको छ ।
नेपालगन्जबाट काठमाडौँ जाँदै गरेको लु प्र०३–००१ख ००७७ नम्बरको बस बिहान ४ः३० बजे नारायणगढ–मुग्लिङ सडकखण्डको सेतीदोभान पुलबाट खसेर दुर्घटनामा परेको हो ।
बसमा सवार २८ जनामध्ये २२ जना घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन्।
उनका अनुसार घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ माघ २०८१, ०७ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु
मकवानपुरमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते
मकवानपुरमा बस दुर्घटना हुँदा १६ जना घाइते, चालक पक्राउ
स्काभेटर दुर्घटना हुँदा २ जनाको मृत्यु
ट्याक्टर दुर्घटना हुँदा वडा सदस्यसहित २ जनाको मृत्यु
मकवानपुरमा छुट्टाछुट्टै दुर्घटना, दुई जनाको मृत्यु