काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज पनि बढेको छ।
यस्तै, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, हङकङ डलर, कुवेती दिनार, ओमनी रियालको भाउमा पनि बढोत्तरी देखिएको छ। युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्विस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्विडिस क्रोनर, डेनिस क्रोनरको मूल्य भने घटेको छ। त्यस्तै, केही विदेशी मुद्राको भाउ भने स्थिर छ।
राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपियाँ १४ पैसा र बिक्रीदर एकसय ३८ रुपियाँ ७४ पैसा तोकिएको छ।
यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपियाँ ०५ पैसा र बिक्रीदर एक सय ४४ रुपियाँ ६८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७१ रुपियाँ ७८ पैसा र बिक्रीदर एक सय ७२ रुपियाँ ५३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५२ रुपियाँ ४६ पैसा र बिक्रीदर एक सय ५३ रुपियाँ १२ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ३२ पैसा र बिक्रीदर ८६ रुपियाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपियाँ ८६ पैसा र बिक्रीदर ९६ रुपियाँ २८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय ०२ रुपियाँ १९ पैसा र बिक्रीदर एक सय ०२ रुपियाँ ६३ पैसा निर्धारण गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ माघ २०८१, ०७ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर