वासिङ्टन डिसी । अमेरिकी बीमा कम्पनी युनाटेड हेल्थकेयरले नयाँ सीईओ पाएको छ । कम्पनीका तत्कालीन प्रमुख कार्यकारी ब्रिएन थम्सन न्यूयोर्कमा गोली हानेर हत्या भएपछि कम्पनीमा उक्त पद खाली थियो ।
कम्पनीका दिग्गज टिम नोएलले कम्पनीको बागडोर सम्हाल्ने भएका छन् । डिसेम्बर ४ मा मध्य म्यानह्याटनमा थम्सनलाई गोली हानिएको थियो ।यस घटनाले अमेरिकी स्वास्थ्य हेरचाह प्रणाली कसरी सञ्चालन भइरहेको छ भन्नेबारे बहस चर्काएको थियो ।
गोली प्रहारको घटनाको ५ दिनपछि प्रहरीले सन्दिग्ध लुइगी म्यानजियोनलाई समातेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ माघ २०८१, १२ : ३६
लेखकबाट थप