चितवन तथा काठमाडौं आसपासमा भूकम्पको धक्का

सफल खबर संवाददाता

विहीबार, १८ पुस २०८१, १३ : १०
चितवन तथा काठमाडौं आसपासमा भूकम्पको धक्का

चितवन। चितवन  तथा काठमाडौं आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । १ बजेर ५ मिनेट जाँदा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्पको केन्द्रविन्दु र कति रेक्टर स्केल हो भन्नेबारे अध्ययन भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस