काठमाडौँ । आर्थिक वर्ष २०८०÷८१ मा होटल, रिसोर्ट र क्यासिना उल्लेखनीय वृद्धि भएको छ । पर्यटन विभागका अनुसार २ सय १२ होटल, १ सय ३२ रिसोर्ट र २६ क्यासिनोलाई सञ्चालन अनुमति प्रदान गरिएको छ ।
विभागका अनुसार, अनुमतिप्राप्त होटलहरूमध्ये ४७ वटा एकतारे, ५२ वटा दुईतारे, ४० वटा तीनतारे, ३९ वटा चारतारे, २३ वटा पाँचतारे र तीनवटा पाँचतारे (डिलक्स) होटल रहेका छन् ।
त्यस्तै, साधारण हेरिटेज÷बुटिक होटल १, डिलक्स हेरिटेज÷बुटिक होटल ३, र लक्जरी हेरिटेज÷बुटिक होटल ३ गरी कुल २ सय १२ होटललाई अनुमतिपत्र प्रदान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ मंसिर २०८१, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यासिनो प्यालेसमा राजस्वको छापा, एक करोड ५ लाख बरामद