सोलुखुम्बु । विश्वको सर्वोच्च शिविर सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको संख्या ७० प्रतिशतले बढेको छ । चिसो बढेसँगै पछिल्लो समय सगरमाथा क्षेत्र प्रवेश गर्नेको तुलनामा बाहिरिने पर्यटकको संख्या ७० प्रतिशतले बढेको हो ।
पछिल्लो एक सातामा जहाजमार्फत सात सय ११ विदेशी पर्यटक लुक्ला ओर्लिंदा दुई हजार चार सय पर्यटकले सगरमाथा क्षेत्र छोडेका नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ११ मंसिर २०८१, ०६ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
सल्लेरीबाट सुर्केसम्म यातायात सेवा सञ्चालन हुँदा पर्यटन व्यवसायी उत्साहित
जलवायु परिवर्तनको कहर: सगरमाथा क्षेत्रका महिलाको स्वास्थ्यमा सङ्कट
बढ्यो सरगरमाथा क्षेत्र प्रवेशमा गाउँपालिकाले लिने पर्यटक शुल्क
चैतको हिउँले सेताम्मे बन्यो खुम्बु क्षेत्र