काठमाडौँ । सुनको मूल्य आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको हो । योसँगै सुन प्रतितोला १ लाख ६४ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो दिन यस्तो मूल्य १ लाख ६३ हजार रुपैयाँ रहेको थियो । बुधबार सुन ९०० रुपैयाँले बढेको थियो । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी प्रतितोला १ हजार ९ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ मंसिर २०८१, ११ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य तोलामा १ लाख ९० हजार नाघ्यो, एकैपटक ३६०० बढ्यो
सुनको मूल्य २७०० रुपैयाँ बढ्यो, भाउ हालसम्मकै उच्च
सुनको मूल्य फेरि बढ्यो, तोलामा १ लाख ८६ हजार पुग्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुदैँछ कारोबार ?
सुनको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार?