काठमाडौ । चालुु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार गत आव २०८०÷८१ को चार महिनाको तुलनामा चालुु आवको सो अवधिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या झन्डै १५ प्रतिशतले बढेको हो ।
विभागका अनुसार चालुु आवको चार महिनामा वैदेशिक रोजगारीका लागि दुई लाख ४१ हजार ५८३ जनाले श्रम स्वीकृति लिएकामा गत आवको सो अवधिमा दुुई लाख छ हजार ३१६ जनाले श्रम स्वीकृति लिएर विदेश गएका थिए । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०६ मंसिर २०८१, ०९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१० महिनामा दुई हजार विदेशीलाई श्रम स्वीकृति
श्रम मन्त्री अर्याल र साइप्रसका हाइ कमिश्नरबीच शिष्टाचार भेटवार्ता
चैतसम्म साढे ५ लाखले लिए श्रम स्वीकृति, एकै महिनामा १७ हजार बढी नेपाली पुगे यूएई