काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार व्यवसायी कम्पनीमार्फत दक्षिण कोरियामा ई-७ भिसा प्रणाली अन्तर्गत उच्च सिपयुक्त श्रमिक पठाउने तयारी गरेको छ ।
श्रम मन्त्रालयले कोरियामा सिपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि, २०५० लाई संशोधन गरी ई-७ भिसा प्रणाली बनाएर वैदेशिक रोजगार व्यवसायी कम्पनीमार्फत श्रमिक दक्षिण कोरिया पठाउने तयारी गरेएको हो ।
सन् २००७ देखि इपिएसमार्फत सरकार सरकार जिटुजी सम्झौताका आधारमा नेपाली युवालाई दक्षिण कोरिया पठाउँदै आएको सरकारले अब ई-७ भिसामा उच्च सिपयुक्त जनशक्ति निजी व्यवसायीमार्फत पठाउने तयारी गरेको जनाएको छ ।गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०३ मंसिर २०८१, ०८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरिया जाने भाषा परीक्षामा तीन हजारभन्दा बढी उत्तीर्ण
भाषा परीक्षा पास गरेकाहरूलाई छिटो कोरिया पठाइदिन माग
अब मेनपावरले पनि कोरियामा कामदार पठाउन पाउने (कार्यविधि)
ईपीएसमार्फत कोरिया जाने श्रमिकको कोटा थप
कोरियाले अब वन र सेवा क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने
कोरियाले नेपाली कामदार लैजान ३ वटा क्षेत्र थप्यो, कुन-कुन क्षेत्रमा जान पाइन्छ ?