काठमाडौ । वीर अस्पतालको बहिरङ्ग (ओपिडी) कक्षमा दैनिक आउने दुई हजार पाँच सय बिरामीमध्ये १८० जना मधुमेह विभागमा आउने गरेका छन् ।
१८० जना ओपिडीमा आउने बिरामीमध्ये सय जना बिरामी मधुमेह (चिनीरोग) भइसकेका आउने गरेका छन् । वीर अस्पतालको यही तथ्याङ्कले नेपालमा मधुमेहको अवस्था भयावह छ भनेर आकलन गर्न सकिन्छ । वीर अस्पतालका वरिष्ठ
मधुमेह रोग विशेषज्ञ डा. बुद्ध कार्कीले नेपालमा मधुमेह
रोगको स्थिति भयावह बन्दै गएको बताए । गोरखापत्रले कम उमेरमै मधुमेहको रोगी देखिन थालेको खबर छापेको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ३० कार्तिक २०८१, ०७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिसोमा मधुमेहका बिरामीले के खाने, नखाने ? यी हुन खानै नहुने ७ चीज
'साइलेन्ट किलर' बन्दै मधुमेह