काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न ७ दिन म्याद थपिएपछि सो पार्टीका कार्यकर्ताहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।रास्वपाले केपी शर्मा ओली नेतृत्वको सरकार राजनीतिक प्रतिशोध साधेको भन्दै माइतीघरमा प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरूले ‘तानाशाही पाराले दुःख पायो साराले’, ‘सहकारी पीडितको एउटै माग बचत रकम फिर्ता गर’, ‘सत्ताको दुरुपयोग बन्द गर’, ‘सरकार, दम्भ नदेखाऊ नेपाली जनता जिउँदै छन्’, ‘८८ अर्ब फिर्ता गर’, ‘सत्य कहिल्यै ढल्दैन’ नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ कार्तिक २०८१, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले पनि माग्यो लेखा समिति सभापति पोखरेलको राजीनामा
दिनेश त्रिपाठीमाथि हातपात गर्ने पार्टी सदस्य भए कारबाही गर्छौँ : रास्वपा
कास्की जिल्ला अदालतबाहिर रास्वपा समर्थकले मनाए खुसीयाली
वाइडबडीबारे संसदीय छानबिन समिति बनाउन रास्वपाको माग
रास्वपाले गठन गर्यो संविधान परिमार्जन सुझाव कार्यदल
रास्वपाको केन्द्रीय समिति बैठक आज पनि