बझाङ । अस्थायी प्रहरी पोष्ट झोता र छान्ना पाटादेवलका लागि निःशुल्क जग्गा उपलब्ध गराएका नन्दादेवी सिंह, कृष्णबहादुर सिंह र पूर्णबहादुर थापालाई सम्मान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयमा शनिबार आयोजित कार्यक्रममा उनलाई प्रहरी महानिरीक्षक वसन्त कुँवर द्वारा हस्ताक्षरित प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज भण्डारीका अनुसार अस्थायी प्रहरी पोष्ट झोताका लागि नन्दादेवी र कृष्णबहादुर र थापाले जग्गा दान गरेका थिए । ।
प्रहरी प्रमुख भण्डारीले चैनपुर स्थित जिल्ला प्रहरी कार्यालय, बु्ङ्गलमा रहेको इलाका प्रहरी कार्यालय र मेलबिसौनाको प्रहरी चौकी बाहेक अन्य स्थानमा रहेका कार्यालय भाडाको घरमा सञ्चालन भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ कार्तिक २०८१, १३ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दलित समुदायबाट विद्यावारिधि गर्ने व्यक्तिहरू सम्मानित
एनएमबि बैंक 'ग्रिन बैंक अफ द इयर २०२४' अवार्डबाट सम्मानित
डा. आचार्यलाई स्वतन्त्रता सेनानी सम्मान
मुटु रोग विशेषज्ञ डा. कोइराला सम्मानित