सिंहदरबारमा सर्वपक्षीय बैठक सुरु

सफल खबर संवाददाता

आइतबार, १३ असोज २०८१, १४ : ०९
सिंहदरबारमा सर्वपक्षीय बैठक सुरु

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्वपक्षीय बैठक सुरु भएको छ । सिहंदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सर्वपक्षीय बैठक सुरु भएको हो।

बैठकमा विपद्पछिको परिस्थिति लगायतका विषयमा छलफल हुने जनाइएको छ । बैठकमा मन्त्री,  राजनीतिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस