काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।
समितिकाअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ६० रुपैयाँ कायम भएको छ । यस्तै गोलभेँडा सानो लोकलको ३० रुपैयाँ र गोलभेँडा टनेलको ४० रुपैयाँ कायम भएको छ ।
यसैगरी काउली स्थानीयको आलु रातोको ७२, मुला रातोको ४०, टाटे सिमीको ६०, चिचिण्डोको ३०, प्याज हरियोको २५० रुपैयाँ कायम हुँदा स्कुसको ३०, अनारको ४००, जुनारको ३००, राजा च्याउको ३०० रुपैयाँ कायम भएको छ ।
यस्तै केरा दर्जनको १५० रुपैयाँ कायम भएको पनि समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ भदौ २०८१, ०८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तरकारी खेतीबाट वार्षिक १५ लाख आम्दानी
तरकारी खाइसकेपछि मात्र आउँछ विषादी परीक्षणको रिपोर्ट
यस्तो छ तरकारी र फलफूलको आजको थोक मूल्य
तरकारी बिक्रीबाट दैनिक २ हजार कमाउँछन् बिखलु राना थारू
तरकारीमा ठगी : थोकमा घट्यो, खुद्रामा घटेन
नेपालमा उत्पादित तरकारी कतार निर्यात गर्न सुरु