मन्त्रिपरिषद् बैठक बस्दै

सफल खबर संवाददाता

विहीबार, १३ भदौ २०८१, ०७ : ५०
मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक बिहीबार बस्ने भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साँझ ५ बजे बैठक बस्ने तय भएको हो । 

बैठकले नियमित विषयका साथसाथै केही महत्वपूर्ण निर्णय पनि गर्नसक्ने एक मन्त्रीले जानकारी दिए ।