काठमाडौं । एकीकृत समाजवादीमा १७ पदाधिकारीका लागि मंगलबार भएको निर्वाचनमा केही चर्चित नेताहरु पराजित भएका छन् ।
आज बिहान सकिएको मतगणनाकाे अन्तिम मतपरिणाम अनुसार महिला उपाध्यक्षमा रामकुमारी झाँक्री जयन्तीदेवी राईसँग पराजित भएकी छिन् । राईले १८९ मत पाउँदा झाँक्रीलाई ११२ मत मात्रै प्राप्त भयो ।
यस्तै, खुला उपाध्यक्षमा विरोध खतिवडा र डा. विजयकुमार पौडेल पराजित भए । उनीहरुले क्रमशः १२७, १०७ मत प्राप्त गरे ।
उपाध्यक्षमा डा. गंगालाल तुलाधर (१८९ मत), जगन्नाथ खतिवडा (१६१) र भानुभक्त जोशी (१५६) र प्रकाश ज्वाला (१३९) विजयी भए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ भदौ २०८१, ०९ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीको कार्यालयमा तोडफोड
महायज्ञ लगाउन दलित परिवारको उठिबास लगाउनेमाथि कारवाही गर्न माग
एकीकृत समाजवादीले गणतन्त्र पक्षधरलाई सघाउने
एकीकृत समाजवादी रुपन्देही जिल्ला अधिवेशनको तयारी पूरा
एकीकृत समाजवादीद्वारा बैठक आह्वान
एकीकृत समाजवादीद्वारा बैठक आह्वान