काठमाडौ । नेकपा एकीकृत समाजवादीको उपाध्यक्ष(महिला) पदमा नेतृ रामकुमारी झाँक्री पराजित भएकी छन् ।
मंगलबार भएको निर्वाचनको मतपरिणामअनुसार उनी जयन्ती राईसँग पराजित बनेकी हुन् ।
विजयी भएकी राईले १९८ मत पाउँदा झाँक्रीले ११३ मत मात्र पाइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ भदौ २०८१, ०७ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीले देशभर कार्यक्रम गरेर पार्टी स्थापना दिवस मनाउने
एकीकृत समाजवादीले संशोधन गर्यो आन्दोलनको कार्यतालिका (पत्रसहित)
चैत २५ भित्र देशभर भण्डाफोर गर्ने एकीकृत समाजवादीको निर्णय
एकीकृत समाजवादीको पत्रकार सम्मेलन गर्दै
एकीकृत समाजवादीको कार्यालयमा तोडफोड
महायज्ञ लगाउन दलित परिवारको उठिबास लगाउनेमाथि कारवाही गर्न माग