काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीको सचिव पदमा ४१ जनाले उम्मेदवारी दिएका छन् ।केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको सूचीअनुसार सचिव (दलित समुदायतर्फ) ३ जनाको उम्मेदवारी परेको छ।
यसैगरी सचिव (आदिवासी जनजातितर्फ) ३ जना तथा ५ जना निर्वाचित हुने खुला सचिव पदमा २६ जनाको उम्मेदवारी परेको छ । सो पार्टीमा कुल ७ जना सचिव निर्वाचित हुने प्रावधान छ ।
जसमा खुलातर्फ ५ जना निर्वाचित हुन्छ । एकीकृत समाजवादीमा सहमति जुट्न नसकेपछि पदाधिकारी र पोलिटब्युरो चयन गर्न निर्वाचन भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ भदौ २०८१, १४ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीले देशभर कार्यक्रम गरेर पार्टी स्थापना दिवस मनाउने
एकीकृत समाजवादीले संशोधन गर्यो आन्दोलनको कार्यतालिका (पत्रसहित)
चैत २५ भित्र देशभर भण्डाफोर गर्ने एकीकृत समाजवादीको निर्णय
एकीकृत समाजवादीको पत्रकार सम्मेलन गर्दै
एकीकृत समाजवादीको कार्यालयमा तोडफोड
महायज्ञ लगाउन दलित परिवारको उठिबास लगाउनेमाथि कारवाही गर्न माग