काठमाडौँ । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पहिरो गएको छ । आइतबार नेप्से परिसूचक ७९.८८ प्रतिशतले घटेर २ हजार ८९४.५७ को बिन्दुमा झरेको हो ।
यसअघि कारोबारको अन्तिम दिन बिहीबार नेप्से ६.०१ अंकले बढेर बन्द भएको थियो । यस्तै सो दिन नेप्से २९७४.४६ विन्दुमा उक्लिएको थियो । नेप्सेका अनुसार आइतबार ४ करोड २६ लाख ८६ हजार ६४० कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ७४ करोड बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ भदौ २०८१, १५ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजार २७३४ अंकमा झर्यो, घट्यो कारोबार
नेप्से परिसूचक १३.३ अंकले घट्यो
प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो
प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो
नेप्से ४ अंकले घट्यो, कारोबार साढे ५ अर्बमा सीमित
नेप्सेमा ५५ अंकको गिरावट, ९ अर्बको कारोबार