काठमाडौं । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले खोलेको युट्यूब च्यानल २४ घण्टा नपुग्दै सस्क्राइबर संख्या १ करोड ६० लाख नाघेको छ।
क्रिस्टियानो रोनाल्डोले बुधबार साँझ खोलेको आफ्नो युट्यूब च्यानल २४ घण्टा नपुग्दै एक करोड ६० लाखले सस्क्राइब गरेका छन् । यस अघि उनले खोलेको ट्विटरमा उनका फ्लोअर्स ११२.५ मिलियन छन् भने फेसबुकमा १७० मिलियन फ्लाअर्स रहेका छन् ।
यस्तै, इन्स्टाग्राममा उनका उनका फ्लोअर्स ६३६ मिलियन रहेका छन् । उक्त युट्यूब खोलेको एक घण्टामै लाखौं सब्सक्राइबरले साइन गरेका थिए । ३९ वर्षीय साउदी अरेबियन क्लब अल नासरका कप्तान रोनाल्डोले पोस्ट गरेको पहिलो भिडियो पोस्ट गरिएको थियो । यो पोस्टसँगैं १.६९ मिलियनले उनको यूआर क्रिस्यिानो च्यानल जोइन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ भदौ २०८१, १५ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामाजिक सञ्जालमा रोनाल्डोका एक अर्ब फलोअर्स नाघे
रोनाल्डोको निर्णयका गोलमा पोर्चुगलको जित
क्रोसियामाथि पोर्चुगलको सहज जित, रोनाल्डोले पुरा गरे ९०० गोल
रोनाल्डो युइएफएको विशेष अवार्डबाट सम्मानित
अल नासरको जितमा रोनाल्डोको फ्री-किक गोल
बराबरीमा रोकियो रोनाल्डोको अल नासर