भन्सार छलीका सुर्ती र बिडी बरामद

सफल खबर संवाददाता

शनिबार, २६ साउन २०८१, ११ : ५०
भन्सार छलीका सुर्ती र बिडी बरामद

कञ्चनपुर । कञ्चनपुरबाट भन्सार छलीका सुर्ती र बिडी बरामद गरिएको छ।

बेलौरी नगरपालिका–६ भुराकोटबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ६९ हजार ४ सय मूल्य बराबरको चिनी, बिडी, सुर्ती लगायतका सामान बरामद गरिएको हो। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी गस्ती टोलीले उक्त सामान वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस