काठमाडौं। उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले पूर्वाधार विकासमा नागरिकको चाहना पूरा गर्ने गरी काम गर्न निर्देशन दिएका छ ।
स्थानीय पूर्वाधार विभाग ललितपुरमा विभागकातर्फबाट भइरहेका काम र आगामी योजनाको ब्रिफिङपछि बुधबार उपप्रधानमन्त्री सिंहले जनताको पूर्वाधार निर्माणको चाहना पूरा गर्ने गरी काम गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ।
हाल विभागले झोलुंगे पुल, ग्रामीण सडक, ग्रामिण सडक पुल, पालिकाहरुको प्रशासकीय भवन निर्माण, साना सिँञ्चाइ कार्यक्रम सञ्चालन गरिररहेको छ। जनताको पूर्वाधार निर्माणको चाहना पूरा गर्न विभागको भूमिका महत्वपूर्ण रहेको भन्दै उपप्रधानमन्त्री सिंहले नागरिकले अनुभूति गर्ने गरी काम गर्न निर्देशन पनि दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ साउन २०८१, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनताको अवस्था सुधार्न सरकारले काम गरिरहेको छ : उपप्रधानमन्त्री सिंह
प्राथमिकताका आधारमा निर्माणसम्बन्धी काम अघि बढ्छन् : उपप्रधानमन्त्री सिंह
उपप्रधान एवं शहरी विकास मन्त्री सिंह बञ्चरेडाँडामा
प्राप्त अधिकारलाई सदुपयोग गरेर देशको विकासमा बढ्नुपर्छः उपप्रधानमन्त्री सिंह
आधुनिक विकास निर्माणलाई दिगो बनाउन आवश्यक : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री सिंह र विश्व बैंकका उच्च अधिकारीबीच भेटवार्ता