काठमाडौं। उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले पूर्वाधार विकासमा नागरिकको चाहना पूरा गर्ने गरी काम गर्न निर्देशन दिएका छ ।
स्थानीय पूर्वाधार विभाग ललितपुरमा विभागकातर्फबाट भइरहेका काम र आगामी योजनाको ब्रिफिङपछि बुधबार उपप्रधानमन्त्री सिंहले जनताको पूर्वाधार निर्माणको चाहना पूरा गर्ने गरी काम गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ।
हाल विभागले झोलुंगे पुल, ग्रामीण सडक, ग्रामिण सडक पुल, पालिकाहरुको प्रशासकीय भवन निर्माण, साना सिँञ्चाइ कार्यक्रम सञ्चालन गरिररहेको छ। जनताको पूर्वाधार निर्माणको चाहना पूरा गर्न विभागको भूमिका महत्वपूर्ण रहेको भन्दै उपप्रधानमन्त्री सिंहले नागरिकले अनुभूति गर्ने गरी काम गर्न निर्देशन पनि दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ साउन २०८१, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह
निर्वाचित हुँदैमा जनप्रतिनिधि नियमभन्दा माथि हुँदैन : उपप्रधानमन्त्री सिंह
अहिले कांग्रेसको मूल ध्येय नै प्राप्त अधिकारको रक्षा गर्नु हो: उपप्रधानमन्त्री सिंह
सरकारलाई स्थायित्व दिँदै विकास गर्न एमालेसँग सहकार्य : उपप्रधानमन्त्री सिंह
वर्तमान सरकार दिगो विकास र स्थायित्वको लागि बनेको छ : उपप्रधानमन्त्री सिंह
जनताको अवस्था सुधार्न सरकारले काम गरिरहेको छ : उपप्रधानमन्त्री सिंह