तनहुँको प्रसिद्ध धार्मिकस्थल गलेश्वर आश्रम देवघाटस्थित वेदवेदाङ्ग विद्यालयमा अध्ययनरत बटुकहरु । उनीहरु विद्यालयको छात्रबासमा बसेर निःशुल्क अध्ययन गर्दै आएका छन् ।
तस्वीर : सानेबहादुर नेपाली/रासस
प्रतिक्रिया दिनुहोस