श्रममन्त्री शरतसिंह भण्डारीले गरे पदभार ग्रहण

सफल खबर संवाददाता

सोमबार, ३१ असार २०८१, १६ : ०८
श्रममन्त्री शरतसिंह भण्डारीले गरे पदभार ग्रहण

काठमाडौं। नव नियुक्त श्रम मन्त्री शरतसिह भण्डारीले पदभार ग्रहण गरेका छन् ।

सपथग्रहण पछि सिहदरबारस्थित श्रम, रोगजार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यकक्षमा पुगेर मन्त्री भण्डारले पदभार ग्रहण गरेका हुन् ।

यसअघि श्रम मन्त्री रहेका भण्डारीले चार महिनापछि पुनः मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस