कलाकार सागर लम्साल बलेले गरे विवाह

सफल खबर संवाददाता

आइतबार, ३० असार २०८१, १५ : २७
कलाकार सागर लम्साल बलेले गरे विवाह

काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ ले विवाह गरेका छन् । उनको आइतबार चावहिलको एक पार्टी प्यालेसमा विवाह समारोह आयोजना गरिएको छ ।

भक्तपुरको एक अस्पतालमा काम गर्ने नर्स स्नेहा दंगालसँग बलेले मागी विवाह गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस