काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का कार्यकर्ताहरू यसबेला राजधानीको प्रज्ञा प्रतिष्ठान भवन प्राङ्गणमा नयाँ नेतृत्वको प्रतीक्षामा छन् । पार्टीको दसौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि शीर्ष नेतृत्व सर्वसम्मतिकाे प्रयासमा व्यस्त छ ।
तर कार्यकर्ताहरू अलमलमा देखिन्छन् । पूर्व निर्धारित समयतालिका अनुसार आज महाधिवेशनको अन्तिम दिन हो । नयाँ नेतृत्व छान्नका लागि नेताहरू व्यस्त भएपछि पार्टी प्रतिनिधि र सदस्यहरू देउडा गीत गाएर र नाचेर समय कटाइरहेका छन् ।
उनीहरूले समाजवादी पार्टीको पक्षमा गीतबाटै प्रशंसा गरिरहेको सुन्न सकिन्छ । साथै उनीहरुले देउडा गीतबाटै बदलिँदो राजनैतिक परिस्थितिबारे टिप्पणी पनि गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० असार २०८१, १६ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चैत २५ भित्र देशभर भण्डाफोर गर्ने एकीकृत समाजवादीको निर्णय
एकीकृत समाजवादीको पत्रकार सम्मेलन गर्दै
एकीकृत समाजवादीको कार्यालयमा तोडफोड
महायज्ञ लगाउन दलित परिवारको उठिबास लगाउनेमाथि कारवाही गर्न माग
एकीकृत समाजवादीले गणतन्त्र पक्षधरलाई सघाउने
एकीकृत समाजवादी रुपन्देही जिल्ला अधिवेशनको तयारी पूरा