काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को र्यालीसुरु भएको छ । राजधानीको भृकुटीमण्डपबाट र्याली सुरु भएको हो ।र्यालीमा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल लगायतका नेता कार्यकर्ताहरु सहभागी छ । र्याल केहीबेरमा कमलादीस्थित प्रज्ञाप्रतिष्ठान भवनमा पुग्नेछ ।
एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन कमलादीस्थित प्रज्ञा भवनमा आजबाट सुरु हुँदैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ असार २०८१, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आलोकनगरमा एकीकृत समाजवादीको सचिवालय बैठक
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि
नेकपा एसमा १३ बुँदे आचारसंहिता- महिलाप्रति एकनिष्ठताको व्यवहार (पूर्णपाठ)
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक बस्दै, ९ एजेण्डा तय
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि
एकीकृत समाजवादी बागमतीको अध्यक्षमा भीम दाहाल