दाङको बबई गाउँपालिका–७ स्थित बबई नदीमा डुङ्गाबाट पार गर्दै स्थानीयवासी । कोर्बाङ–ढोलपुर जोड्ने बबई नदीमा पुल नहुँदा बषौंदेखि डुङ्गामा रु ५० सम्म तिरेर स्थानीयले जोखीमपूर्ण यात्रा गर्न वाध्य छन् । तस्वीर : बालाराम खड्का, तुलसीपुर(दाङ), रासस
प्रतिक्रिया दिनुहोस