पर्वतको सदरमुकाम कुश्माबजार र बागलुङका दक्षिणी क्षेत्र बलेवा जोड्ने कुश्मा–बलेवा यान्त्रिक पुल । निजी क्षेत्रको लगानीमा विगत ६ वर्षदेखि सञ्चालनमा आएको यो पुलबाट दैनिक पाँच सयभन्दा बढीले ओहोरदोहोर गर्ने गरेका छन् ।
तस्वीर : लक्ष्मीप्रसाद सापकोटा, पर्वत, रासस
प्रतिक्रिया दिनुहोस