ललितपुरमा व्यवसायीमाथि खुकुरी प्रहार

सफल खबर संवाददाता

शुक्रबार, ०७ असार २०८१, १५ : ५८
ललितपुरमा व्यवसायीमाथि खुकुरी प्रहार

काठमाडौँ । ललितपुरको गोदावरीमा व्यवसायीमाथि खुकुरी प्रहार भएको छ । गोदावरी नगरपालिका–९ स्थित छेडामा अज्ञात व्यक्तिहरूले खुकुरी प्रहार गर्दा भैंसेपाटी घर भएका मनोज कुमार बानियाँ घाइते भएका छन् ।

बानियाँले छेडामा ‘बतासे कटेज’ नामको रिसोर्ट बनाइरहेका छन् । ४ जनाले खुकुरी प्रहार गरेको भागेका हुन् । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । उनको टाउको र हातमा चोट लागेको छ ।उनको मेडिसिटी अस्पतालमा उपचार हुँदैछ ।

प्रतिक्रिया दिनुहोस