राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा छैटौं इण्डो-नेपाल फ्रेण्डसिप सोतोकान कराँते च्याम्पियनसिप उद्घाटन

सफल खबर संवाददाता

शुक्रबार, ०७ असार २०८१, १४ : ०३
राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा छैटौं इण्डो-नेपाल फ्रेण्डसिप सोतोकान कराँते च्याम्पियनसिप उद्घाटन

काठमाडौं । राष्ट्रिय सभाकाअध्यक्ष नारायणप्रसाद दाहालले छैटौं इण्डो–नेपाल फ्रेण्डसिप सोतोकान कराँते च्याम्पियनसिप प्रतियोगिताको उद्घाटन गरेका छन् ।

काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको हलमा आयोजित विशेष समारोहमा अध्यक्ष दाहालले पानसमा बत्ती बालेर प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस