इण्डोनेसियाको सुलवेसी टापुमा आएको सुनामीमा ज्यान गुमाएका बालकको शव लिएर शनिबार सडकमा हिँड्दै गरेका एक जना अभिभावक । शुक्रबार इण्डोनेसियामा आएको भूकम्पले समुद्रमा दस फिट अग्लो सुनामी ल्याएको थियो । सुनामीले दुई वटा सहरका सयौँ घर नष्ट पारेको छ ।
तस्बिर : एपी/रासस
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १३ असोज २०७५, १७ : २१
लेखकबाट थप