बझाङ केन्द्रबिन्दु भएर गयो भूकम्प

सफल खबर संवाददाता

शनिबार, ०१ असार २०८१, ०७ : ४५
बझाङ केन्द्रबिन्दु भएर गयो भूकम्प

काठमाडौँ । बझाङमा गएराति दुई पटक भूकम्प गएको छ ।

पाँच मिनटेको अन्तरमा दुई पटक भूकम्प गएको हो ।

बझाङको सुर्मा केन्द्र बनाएर गएराति ११ः२५ मा ३.७ र ११ः३० मा ३.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।