जाजरकोट केन्द्रबिन्दु भएर भूकम्पको धक्का

सफल खबर संवाददाता

विहीबार, २४ जेठ २०८१, ०८ : ३९
जाजरकोट केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौ । जाजरकोट केद्रबिन्दु भएर बिहीबार बिहान भूकम्पको धक्का गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार बिहान ७ बजेर ३८ मिनेटमा ३.८ म्याग्निच्यूडको भूकम्प गएको हो ।

भूकम्पको धक्का जाजरकोट आसपासमा महसुश भएको थियो ।