काठमाडौ । जाजरकोट केद्रबिन्दु भएर बिहीबार बिहान भूकम्पको धक्का गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार बिहान ७ बजेर ३८ मिनेटमा ३.८ म्याग्निच्यूडको भूकम्प गएको हो ।
भूकम्पको धक्का जाजरकोट आसपासमा महसुश भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ जेठ २०८१, ०८ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पश्चिम नेपालमा भूकम्पको चेतावनी
भूकम्पमा परी मानवीय क्षति छैनः प्रशासन कार्यालय, बाजुरा
बाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प
मनाङमा ४.७ म्याग्निच्युडको भूकम्प
बझाङमा लगातार दोस्रो दिन भूकम्प
बझाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प