३५० वर्ष पुरानो ऐतिहासिक जिब्रो छेड्ने जात्रामा मध्यपुर थिमी–५, चोडेका ४० वर्षीय बालक राम श्रेष्ठ भाद्र शुक्लपक्ष पूर्णिमाको दिन आज राती ८ बजे थिमिको दिगु भैरव मन्दिरको मण्डपमा जिब्रो छेडदै । तस्विर : रमेश गिरी, भक्तपुर रासस
प्रतिक्रिया दिनुहोस