यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

विहीबार, २० बैशाख २०८१, ०७ : ३९
यस्तो छ आज  विदेशी मुद्राको विनिमय दर

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकका आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसाए अमेरिकी डलर एकको खरिद दर १३३.१९ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.७९ रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.१३ रुपैयाँ रहेको छ भने बिक्री दर १४२.७७ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६.२० रुपैयाँ रहेको छ भने बिक्री दर १६६.९५ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.३१ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.७० रुपैयाँ रहेको छ । 

साउदी रियाल एकको खरिद दर ३५.५१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७.९१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.०३ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस