एजेन्सी । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले सनराइजर्स हैदरावादलाई ३५ रनले पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा बैंगलुरुले दिएको २०७ रनको लक्ष्य पछाएको हैदरावादले २० ओभरमा ८ विकेट गुमाउदै १७१ रन मात्र बनाए पछि खेल ३५ रनले हारेको थियो ।
यसअघि पहिला ब्याटिंग गरेको बैंगलुरुले २० ओभरमा ७ विकेट गुमाउदै २०६ रन बनाएको थियो ।
यो यस सिजनमा बैंगलुरुको दोस्रो जित हो । ९ खेलमा २ जित र ७ हार बेहोरेको बैंगलुरुको ४ अंक भएको छ र अंकतालिकामा पुछारमा रहेको छ ।
त्यस्तै सनराइजर्स हैदरावादको भने ८ खेलमा ५ जित र ३ हारसहित १० अंक रहेको छ र अंक तालिकामा तेस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १४ बैशाख २०८१, ०९ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आइपिएल : लखनउमाथि कोलकोता ९८ रनले विजयी
आइपिएलमा आज दुई खेल हुदै
आइपिएलमा आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै
आइपिएल : मुम्बईमाथि कोलकोता २४ रनले विजयी
आइपिएल : लखनउसँग मुम्बई पराजित, प्लेअफको सम्भावना सकियो
आइपिएलमा आज लखनउ र मुम्बई भिड्दै