काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका इलाम-२ का उम्मेदवार मिलन लिम्बूले आफ्नो जित सुनिश्चित भएपछि अफवाह फैलाउन थालेको दाबी गरेका छन्। इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आफूले अन्य समुदायमाथि गाली गरेको भन्दै जड्याले नानाथरि आरोप लगाएको बताए।
उनले भने, ‘एउटा जड्याले अस्ति भन्दै थियो, फलानो जातिलाई गाली गर्यो भनेर म चुनौती दिन चाहन्छु, मिलन लिम्बूले कुनै जाति, कुनै धर्म, कुनै समुदायलाई अपशब्द प्रयोग गरेको एउटा भिडिओ एउटा प्रमाण मात्रै पेस गर्छ भने म यही मङ्गलवारे चोकमा सेरिन तयार छु, तर मलाई जनताको प्रतिनिधि भएर निर्वाचित हुन आँट्यो भनेर रोक्न खोज्नेहरूले अफवाह फैलाइरहेका छन्, ‘यिनीहरूलाई जनताले चिनेर राखेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ बैशाख २०८१, १४ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इलाममा धान उत्पादन घट्यो
इलाममा ३४ करोड ८७ लाखमा बने ५९ कुलो
इलामको फाकफोकथुममा ६ वटा सिँचाइ आयोजना निर्माण
इलाममा एमाले उम्मेदवार नेम्बाङ ४६८३ मतले अगाडि