काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले महालेखापरीक्षकमा तोयम रायलाई नियुक्त गरेका छन् ।संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आज रायलाई महालेखापरीक्षकमा नियुक्त गरेका हुन् ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २४० को उपधारा (२) बमोजिम मोरङका रायालाई महालेखापरीक्षक पदमा नियुक्त गरेका राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ बैशाख २०८१, १४ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महालेखापरीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
महालेखापरीक्षकमा रायाको सिफारिसप्रति ट्रान्सपरेन्सी इन्टरनेशनलको आपत्ति
प्रस्तावित महालेखापरीक्षकको सुनुवाइ प्रक्रिया सुरु
महालेखापरीक्षक नियुक्तिमा भएको ढिलाइप्रति सर्वोच्चको कारण देखाऊ आदेश