यात्रा गर्न गाह्रो भयो...

बुधबार, ०३ असोज २०७५, १५ : १४
यात्रा गर्न गाह्रो भयो...

तीन दसक अघि ट््रयाक ओपन भएपनि अहिलेसम्म यस राँके—रवि—भेडेटार जोड्ने सडकको स्तरोन्नित तथा कालोपत्रे नहुँदा यस भेगमा बर्षादको समयमा प्राय सवारी साधान सञ्चालन हुन सक्दैनन् । जिप हिलोमा भासिएपछि स्थानीयले ठेलेर जीप निकाल्दै । तस्बिर : जितबहादुर भण्डारी, हिलिहाङ, पाँचथर, रासस

प्रतिक्रिया दिनुहोस