पर्वतको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थलको रुपमा परिचित मोदीवेणीमा आन्तरिक तथा बाह्य पर्यटक र तिर्थालुलाई आकर्षण गर्न बनाईएको शिवलिंगको चौघेरो । पवित्र कालीगण्डकी र मोदीखोलाको संगमस्थलमा आउने आन्तरिक धार्मिक पर्यटकलाई यस क्षेत्रको महत्व झल्काउन पञ्चमुखी शिवलिंगको चौघेरो निर्माण गरिएको हो ।
तस्बिर : लक्ष्मीप्रसाद सापकोटा, रासस
प्रतिक्रिया दिनुहोस