म्याग्दीको रघुगंगा गाउँपालिका–८ घ्याँसीखर्कदेखि दुवाडी जाने बाटोमा रहेको झोलुङ्गे पुल बाढीले बगाएपछि स्थानीयबासीहरु बाढीले बगाएर ल्याएको रुख तेर्साएर जोखिमपूर्ण तरिकाले खोला वारपार गर्न बाध्य भएका छन् । तस्बिर : सन्तोष गौतम, रासस
प्रतिक्रिया दिनुहोस