काठमाडौँ । वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम- २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बूलाई नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टरले बर्खास्त गरेको छ ।
माओवादी केन्द्रमा आवद्ध लिम्बुलाई रास्वपाले इलाम- २ बात उम्मेदार बनाउने निर्णय गरिसकेको छ । लिम्बुलाई रास्वपाले उम्मेदवार बनाएसँगै प्रेस सेन्टरले विज्ञप्ति निकालेर बर्खास्त गरिएको जानकारी दिएको छ ।
लिम्बु माओवादीको उपत्यका विशेष प्रदेश समिति सदस्य र प्रेस सेन्टरका सचिवसमेत थिए । उनले माओवादीबाट राजीनामा नदिई उपचुनाव लड्न रास्वपा तिर लागे पछि बर्खास्त गरिएको प्रेस सेन्टरका महासचिव सन्तोष पौडेले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ चैत्र २०८०, १६ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आफ्नो जित सुनिश्चित भएपछि जँड्याहाले नानाथरि आरोप लगाए : मिलन लिम्बु
पार्टी नेतृत्वले गरेको काम हेरेर मलाई भोट हाल्नुस् : मिलन लिम्बू
इलाम–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बूले दर्ता गरे उम्मेदवारी