रुकुम पश्चिमको वाँफिकोट गाउँपालिका वडा नं. ४ को छिनखेत ज्यूलाको मनमोहक दृश्य । यहाँको सानोभेरी नदी किनारस्थित समथर फाँटमा बर्सेनि राम्रो धान उत्पादन हुने गर्दछ । तस्वीरः अमरराज पुन मुसिकोट, रासस
प्रतिक्रिया दिनुहोस