धनगढी। सुदूरपश्चिम प्रदेशमा बुधबार सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले बुधबार १२७ जनाको स्वास्थ्य परीक्षण गरेकोमा भारतबाट स्वदेश फर्किएका सात जनामा कोरोना संक्रमण देखापरेको जनाएको छ।
आइतबार र सोमबार १/१ जना, मंगलवार २ जनामा कोरोना पुष्टि भएको थियो। पछिल्लो समय सुदूरपश्चिममा कोरोना संक्रमणदर बढ्न थालेको छ। यस्तै गत शुक्रवार पनि ७ जनामा कोरोना देखिएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ चैत्र २०८०, २० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण
थप दुई जनामा कोरोनाको नयाँ भेरिएन्ट जेएन वान् सङ्क्रमण
नेपालमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
विश्वभर बढे कोरोना संक्रमित, सतर्कता अपनाउन आग्रह
चीनमा पुनः कोरोना : अक्टोबरमा २४ जनाको मृत्यु
सङ्खुवासभामा कोरोना विरुद्धको बुस्टर खोप अभियान सुरु