काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाने भएका छन् । उनी चैत ११ गते चीन प्रस्थान गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी पाँच दिनका लागि चीन जान लागेको स्रोतको दाबी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ चैत्र २०८०, १८ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण साउनदेखि अनलाइन अनिवार्य हुने : परराष्ट्रमन्त्री श्रेष्ठ
परराष्ट्रमन्त्री श्रेष्ठ भोलि इरान जाने
परराष्ट्रमन्त्री श्रेष्ठ र जापानी विदेशमन्त्री योकोबीच भेटवार्ता
राष्ट्रिय हितलाई केन्द्रमा राखेर सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध अघि बढाउँछ : परराष्ट्रमन्त्री श्रेष्ठ
विभाजित एनआरएनएलाई मिलाउन पहल गर्छु : परराष्ट्रमन्त्री श्रेष्ठ
परराष्ट्रमन्त्री श्रेष्ठ र अमेरिकी राजदूत थम्पसनको शिष्टाचार भेट