काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ भोलि शनिबार इरान जाने भएका छन् । एसिया को–अपरेसन डाइलग (एसीडी) सदस्य राष्ट्रहरुको विदेशमन्त्रीस्तरीय बैठकमा भाग लिन श्रेष्ठ इरान जान लागेका हुन् ।
भ्रमणमा क्रममा परराष्ट्रमन्त्री श्रेष्ठले एसीडी सदस्य राष्ट्रका विदेशमन्त्रीहरुसँग द्वीपक्षीय भेटवार्ता पनि गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । मन्त्री श्रेष्ठ बुधबार स्वदेश फर्किनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ असार २०८१, १२ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण साउनदेखि अनलाइन अनिवार्य हुने : परराष्ट्रमन्त्री श्रेष्ठ
परराष्ट्रमन्त्री श्रेष्ठ र जापानी विदेशमन्त्री योकोबीच भेटवार्ता
राष्ट्रिय हितलाई केन्द्रमा राखेर सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध अघि बढाउँछ : परराष्ट्रमन्त्री श्रेष्ठ
चैत ११ गते चीन जाँदै परराष्ट्रमन्त्री श्रेष्ठ
विभाजित एनआरएनएलाई मिलाउन पहल गर्छु : परराष्ट्रमन्त्री श्रेष्ठ
परराष्ट्रमन्त्री श्रेष्ठ र अमेरिकी राजदूत थम्पसनको शिष्टाचार भेट