काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
सुन प्रकरणमा अनुसन्धानका लागि उनलाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको बताइएको छ । सरकारी वकिलको कार्यालय काठमाडौँले ७ दिनेको म्याद थप गर्न सिफारिस गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ चैत्र २०८०, १९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आइजिपीको स्पष्टीकरण - अनुसन्धानमा सहयोग नगर्ने देखेपछि महरालाई पक्राउ गरियो
माओवादी नेता कृष्णबहादुर महरालाई आज अदालत लाने तयारी
महराको बयान आज पनि जारी रहने, म्याद थपका लागि अदालत लगिँदै
पूर्वसभामुख महरा नर्भिक अस्पताल भर्ना
कृष्णबहादुर महरालाई सीआईबी पुर्याइयो
पूर्वसभामुख महरालाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन