कालीगण्डकी नदी : बस्ती संरक्षणका लागि श्रमदान

शनिबार, ३० भदौ २०७५, १२ : २६
कालीगण्डकी नदी : बस्ती संरक्षणका लागि श्रमदान

कालीगण्डकी नदीमा आएको बाढीका कारण कटानको जोखिममा परेको म्याग्दीको सदरमुकाम बेनी बजार संरक्षणका लागि श्रमदान गरेर तटबन्ध निर्माण गर्दै स्थानीयबासी ।
तस्बिर : सन्तोष गौतम, रासस

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस